May 19, 2024

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना हुँदा घाइते भएका २ जनाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घटनामा घाइते भएका रौतहट मौलापुर नगरपालिका ६ बस्ने १७ वर्षीय विबेक शाह, मकवानपुर भिमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोनकाे मृत्यु भएकाे हाे । उनीहरुकाे हेटाैंडा […]

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना भएको छ ।  उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् । ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार शनिबार बिहान सडकबाट अन्दाजी ५०० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । दुर्घटनामा बारा निजगढ नगरपालिका ६ बस्ने […]

सदाचार शब्द, सद् (सही/राम्रो) र आचार (आचारण/व्यवहार ) मिलेर बनेका छ । सदव्यवहार नै सदाचार हो, अर्थात सजिलो गरी बुझ्दा सदाचार भन्नु नै अनुशासन हो । असल समाज निर्माणको लागि सदाचार एउटा अपरिहार्य खम्बा हो । हामी अहिले संघीय राज्यको अभ्यासमा छौ । यो लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि सुशासन अनिवार्य शर्त […]

राजनीति

विचार/ विश्लेषण

अन्तर्वार्ता

अन्जना पौडेल साहित्य साधनामा करिव तीन दशकदेखि अनवरत लागि पर्नु भएको छ।  लम्जुङ्ग जन्मभूमि भइ हाल काठमाडाै‌ बसोबास गर्दै आउनु भएका पाैडेल साहित्यका अलावा अध्यापन पेशामा संलग्न हुनुहुन्छ । शताब्दी साहित्य प्रतिष्ठानको अध्यक्ष र अन्य संघसंस्थामा आवद्ध उहाँकाे साहित्य आख्यान चरीमाई उपन्यास प्रकाशित छ । जव वेदना फूल बन्यो (कथा संग्रह), हिउँ खस्ने पर्वत (हाइकु […]

लघुकथाका साधक नवराज रिजालसँंग लघुकथाकै सेरोफेरोमा रहेर हाम्राे लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले गरेकाे कुराकानी – म, नवराज रिजाल, स्वाभिमान बस्ती, जितपुर सिमारा उपमहानगरपालिका-१६, बारा निवासी हुँ। -२०३९ सालमा काठमाडौँबाट प्रकाशित मातृभूमी साप्ताहिकमा छापिएको ‘पागलको चाहना ‘  लघुकथा नै मेरो पहिलो लघुकथा हो भन्ने म स्वयंको बुझाई छ । -सामाजिक सञ्जालमा म त्यति सक्रिय […]

प्रदेश खबर

स्थानीय/ समाज

फिचर

शिक्षा/ स्वास्थ्य खबर

धर्म/ संस्कृति

साहित्य/ कला/ मनोरञ्जन

अन्तराष्ट्रिय / प्रवास

जीवन/ शैली

विज्ञान/ प्रविधि खबर

रोचक खबर

साझा जगत मल्टिमिडिया प्रालिद्वारा संचालित

हेटौडा उपमहानगरपालिका वडा नं. ५

मकवानपुर, बागमती प्रदेश, नेपाल

सम्पर्क नं.: ९८४१६७८२४४, ०५७५९०८५२

समाचारकाे लागि सम्पर्क नं.: ९८४५४६१३३३

इमेलः saheekhabar333@gmail.com

अध्यक्ष/ सम्पादक: सरिता दाहाल

समाचार संयोजक: सम्झना घिमिरे

कम्पनी दर्ता नम्बर. :३१८१३८/०८०/०८१

संचार रजिस्ट्रार (बागमती प्रदेश) दर्ता नम्बर :- ००२१७/०८०-०८१

प्रेस काउन्सिल नेपाल दर्ता नम्बर ४१८९/०८०/०८१